११ बुँदे घोषणापत्र जारी गर्दै फोनिजको बैठक सकियो, पत्रकार महासंघ विरुद्ध देशव्यापी आन्दोलनको घोषणा
कास्की — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय समितिको तेस्रो पूर्ण बैठक २०८२ पुस ४ र ५ गते कास्की जिल्लाको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा सम्पन्न भएको छ। लक्कीपुरा पढ्नुहोस्










