जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा कलाकार हरिहर अधिकारी
भरतपुर, २२ पौष । शैक्षिक परामर्शको क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्दै आएको जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रालिले चर्चित कलाकार तथा ज्योतिषी हरिहर अधिकारीलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेकोपुरा पढ्नुहोस्









