रिड नेपाल र चितवनका ४ पुस्तकालयबीच ट्याग परियोजना सम्झौता
किशोर किशोरीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित “टेक एज गर्ल (TAG) परियोजना” को सम्झौता तथा हस्ताक्षर कार्यक्रम सौराहा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, सौराहा चितवनमा सम्पन्न भएको छ।पुरा पढ्नुहोस्









