कालिका । लुमन्तीले कालिका नगरपालिकामा सञ्चालन गर्दै आएको समुदायको अगुवाईमा सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सामुदायिक सशक्तिकरण कार्यक्रम प्रभावकारी रहेको सहभागीहरूले बताएका छन्। आइतबार स्थानीय रेडक्रस माध्यमिक विद्यालयको सभाहलमा आयोजनापुरा पढ्नुहोस्

-रेशम सापकोटा माडी नगरपालिका–९ स्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको अयोध्याधाममा यस वर्ष पनि विवाह पञ्चमी विशेष उत्सवसहित मनाइने भएको छ। मिति २०८२ साल मङ्सिर ९ गते पर्ने शुभ अवसरपुरा पढ्नुहोस्

रत्ननगर । प्रणामी व्यवसायी संघ चितवन जिल्ला कार्यसमितिले आफ्नो पाँचौँ वार्षिक साधारण सभा र सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ। रत्ननगर–१३ अमेलियास्थित असहाय वृद्ध कल्याण समाजको परिसरमा सम्पन्न उक्त कार्यक्रममापुरा पढ्नुहोस्

काठमाडौं  । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारू समुदायले समाचकेवा पर्व मनाएका छन् । मंगलबार थारु महिला समाज उपत्यका समितिले काठमाडौंको पर्यटन बाेर्डमा आयोजना गरेको ‘समाचकेवा पर्व २०८२’मा थारुपुरा पढ्नुहोस्

काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसोपुरा पढ्नुहोस्

काठमाडौं । आश्विन शुक्ल पञ्चमीको अवसरमा आज नवरात्रको छैटौँ दिन भए पनि पञ्चमी तिथिका कारण श्रद्धालुहरूले नवदुर्गामध्ये पाँचौँ रूप स्कन्दमाताको पूजा–आराधना गरिरहेका छन्। पुराणका अनुसार स्कन्दमाता भगवती पार्वतीकै स्वरूप हुन्।पुरा पढ्नुहोस्

काठमाडौं । नवरात्रको पाँचौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको पूजापुरा पढ्नुहोस्

काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापुरा पढ्नुहोस्

काठमाडौं । बडादसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाकोपुरा पढ्नुहोस्

विराटनगर । विराटनगर महानगरपालिका–९ मा सोमबार एक व्यक्तिले आफ्नी भाउजूमाथि एसिड प्रहार गरेका छन् । स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया रागिनीदेवी साहमाथि वियरको बोतलमा बोकेको एसिडपुरा पढ्नुहोस्

चितवन। चितवन र नवलपुरका थारू समुदायले आज धुमधामका साथ यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत आफन्त र पितृहरूको सम्झनामा मनाइने यो पर्व थारूहरूको मौलिक चाड मानिन्छपुरा पढ्नुहोस्