आजको मौसम: देशभर मनसुनी प्रभाव, भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहितपुरा पढ्नुहोस्








