आजदेखि तराईका जिल्लामा तीन दिनसम्म तातो हावा चल्ने सम्भावना
बैशाख ५ काठमाण्डौ । आजदेखि तराईका जिल्लामा तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गकाअनुसार तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामापुरा पढ्नुहोस्