जग्गाको सीमाना विवादमा धकेल्दा वृद्धको मृत्यु, २७ वर्षीय युवक पक्राउ
काठमाडौं । सप्तरीमा जग्गाको सीमाना विवादका क्रममा धकेलाधकेल हुँदा एक वृद्धको मृत्यु भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा शनिबार बिहान करिब ९ बजे २७ वर्षीय रघुनन्दन राय रपुरा पढ्नुहोस्









