देवानगञ्जको कर्फ्यु हट्यो, प्रशासनद्वारा संयम अपनाउन आग्रह
इनरुवा, १२ साउन । सुनसरीको देवानगञ्ज क्षेत्रमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार जारी गरेको सूचनाअनुसार कर्फ्यु मङ्गलबार बिहान ६ः१५ बजेदेखि हटाइएको हो। साउनपुरा पढ्नुहोस्










