कालिकामा एक वर्षमा ८३ हजार नागरिकले लिए स्वास्थ्य सेवा
चितवन । कालिका नगरपालिकाभित्र आर्थिक वर्ष २०८२/०८३ मा ८३ हजार नागरिकले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रममा एक वर्षको अवधिमा नगर क्षेत्रभित्रपुरा पढ्नुहोस्










