चितवनमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको तयारी, चिनियाँ टोली अध्ययनमा
चितवन,३० साउन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ । यसै क्रममा चीनबाट ७ सदस्यीय विज्ञ टोली आवश्यक जानकारी लिन र सहजीकरण गर्नपुरा पढ्नुहोस्










