माडीमा रक्तदान कार्यक्रम : ९५ युनिट रगत संकलन

चितवन । माडी नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बधौंडा उपशाखा, ब्लड डोनर्स सोसाइटी माडी,नगर योग समिति माडीको सह-आयोजना र भरतपुर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ९५ युनिट रगत संकलन गरिएको छ।

माडीको बसन्तपुरस्थित खुला मञ्चमा सम्पन्न कार्यक्रममा १७ जना नयाँ रक्तदातासहित २५ जना महिला र ७० जना पुरुष रक्तदाताको सहभागिता रहेको थियो । –00–

Share:

सम्बन्धित समाचारहरु