चितवन, भदौ १४ । बाढीमा परेर नारायणी र त्रिशूली नदी तटीय क्षेत्रबाट संकलन गरिएका शव राख्न निर्माण गरिएको अस्थायी होल्डिङ सेन्टर आजदेखि खाली गरिने भएको छ। पहिचान हुन नसकेका शवहरूकोपुरा पढ्नुहोस्

चितवन, १३  भदौ । रसुवा बाढीपछिका दिनमा त्रिशूली र नारायणी नदी किनारबाट सङ्कलन गरिएका अज्ञात शवहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्डअनुसार चितवनमा समाधिस्थ गर्ने तयारी गरिएको छ। शव व्यवस्थापनकापुरा पढ्नुहोस्

काठमाडौं । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाउनपुरा पढ्नुहोस्

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको नगद राख्ने सेफ तोडफोड गरी रकम चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ९२ लाखपुरा पढ्नुहोस्

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ६१६ पुगेको छ। नेपाल प्रहरीले शनिबार बिहानसम्म देशका विभिन्न जिल्लाबाट ६१६ जनाको शवपुरा पढ्नुहोस्

काठमाडौं,  १३ भदौ — त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोट जिल्लामा मानवीय तथा भौतिक क्षति भयावह बनेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्मको विवरणअनुसार बाढीमापुरा पढ्नुहोस्

चितवन, १३ भदौ — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न नदी तटीय क्षेत्रबाट संकलन गरिएका पहिचान नभएका तथा बेवारिसे शवहरूलाई चितवनमा सामूहिक रूपमा व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयपुरा पढ्नुहोस्

काठमाडौँ । ८७ वर्षीया व्यवसायी राजी राणाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ। व्यक्तिगत तवरबाट राहत कोषमा प्राप्त ठूला सहयोगमध्ये योपुरा पढ्नुहोस्

चितवन । रसुवामा आएको विनाशकारी बाढीले बगाएर नारायणी र त्रिशूली नदी किनारमा फेला परेका शवहरूको पहिचान गर्न निकै कठिन भएको छ। शुक्रबार दिनभर बेपत्ता व्यक्तिका परिवार र आफन्तहरू भरतपुरमा शवपुरा पढ्नुहोस्

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण टिमले चलचित्र प्रदर्शनको पहिलो दिनबाट प्राप्त हुने आफ्नो सम्पूर्ण आम्दानी भोटेकोशी क्षेत्रका बाढी तथा पहिरोपीडितलाई राहतस्वरूप प्रदान गर्ने घोषणा गरेको छ। चलचित्रकी निर्मात्रीपुरा पढ्नुहोस्

चितवन । विपद्का समयमा चोरी, लुटपाट तथा अमानवीय गतिविधि गर्ने व्यक्तिमाथि कडा निगरानी राख्दै तत्काल कानुनी दायरामा ल्याउने नीति चितवन प्रहरीले अघि बढाएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएरपुरा पढ्नुहोस्