अनाधिकृत व्यक्तिले प्रयोगगर्दै आएको आवास भरतपुर क्यान्सर अस्पतालले खाली गर्दै
भरतपुर, १७ भदौ । अस्पतालमा कार्यरत्त चिकित्सक,कर्मचारीलाई प्रयोग गर्न दिएको आवास अनाधिकृत व्यक्तिले प्रयोगगर्दै आएको गुनासो बढेपछि भरतपुर स्थित वीपी कोइराला मेमारियल क्यान्सर अस्पतालले यो विषयमा चासो देखाएको छ । पुरा पढ्नुहोस्