अर्घाखाँचीमा मिनीबस दुर्घटना, दुईको मृत्यु, २० भन्दा बढी घाइते
रुपन्देही । बुटवलबाट गुल्मीको पुर्कोट दहतर्फ जाँदै गरेको मिनी बस अर्घाखाँचीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। लु १ ज ४७२३ नम्बरको फोर्स गाडी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ अर्घा टारीमापुरा पढ्नुहोस्










