जन्मदिनकाे अवसरमा विद्यार्थीलाई मुना मासिक तथा शिक्षकलाई साहित्यिक पुस्तक वितरण
खैरहनी, २९ मङ्सिर । खैरहनी नगरपालिकाका शिक्षा अधिकृत सुमन सिल्वाल उर्फ कवि सामना पहाडले आफ्नाे जन्मदिनकाे अवसरमा खैरहनी माध्यमिक विद्यालयका कक्षा २ देखि ५ सम्मका सबै बालबालिकाहरूलाई मुना मासिक बालपत्रिकापुरा पढ्नुहोस्










