जेनजी आन्दोलनमा दमनबारे छानबिन: प्रहरी प्रमुखहरूबाट आयोगले लिने बयान आजदेखि
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको विध्वंसका घटनामाथि छानबिन गर्न बनेको आयोगले दुई सुरक्षा निकाय—नेपाल प्रहरी र सशस्त्र प्रहरी बल—का बहालवाला प्रमुखहरूसँग बयान लिने तयारी गरेको छ।पुरा पढ्नुहोस्










