शिक्षामन्त्री महावीर पुन : “मन्त्रालयमै बस्छु,एउटा खाट र किचेनको व्यवस्था भए पुग्छ ”
काठमाडौं – नवनियुक्त शिक्षामन्त्री महावीर पुनले आफूलाई सरकारी क्वाटर वा विशेष सुविधा आवश्यक नपर्ने बताएका छन्। पदभार ग्रहण पछि पत्रकारसँग कुरा गर्दै उनले मन्त्रालयमै बस्ने योजना सुनाएका हुन्। उनका अनुसार,पुरा पढ्नुहोस्









