कार्यालय पुनः व्यवस्थापनका लागि सहयोग गर्नुअघि समन्वय गर्न आग्रह
चितवन । आगलागी र तोडफोडबाट क्षति पुगेका कार्यालयहरूको पुनः व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, चितवनले सहयोग गर्न इच्छुक संघ, संस्था र व्यक्तिहरूसँग समन्वय गर्न आग्रह गरेको छ । हाल विभिन्नपुरा पढ्नुहोस्










