बालेन्द्रको ‘माया’ स्टाटसलाई हर्क साम्पाङको जवाफ : “लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो”
काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जवाफ फर्काएका छन्। बालेन्द्रले केही दिनअघि ‘डियर हर्क साम्पाङ’ सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, “तिमीले मलाई जतिपुरा पढ्नुहोस्










