कालिका नगरपालिकाका विद्यालयहरू भदौ २९ गतेदेखि नियमित सञ्चालन हुने
चितवन । कालिका नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू भदौ २९ गतेदेखि नियमित रूपमा सञ्चालन हुने भएका छन्। जेन–जी समूहको आन्दोलनका कारण विद्यालयहरू बन्द भएका थिए। कालिका नगरपालिकाले आज एक विज्ञप्ति जारीपुरा पढ्नुहोस्










