भारत–पाकिस्तान तनावपछि सुनसरीको सीमा क्षेत्रमा सुरक्षा कडाइ
धरान, २४ बैशाख । सेतो नेपाल — भारत र पाकिस्तानबीच बढ्दो तनावको असर नेपाल–भारत सीमामा देखिन थालेको छ। सुनसरी जिल्लाको सीमा क्षेत्रमा बुधबारदेखि सुरक्षा कडाइ गरिएको छ। सुनसरीको सप्तकोशीस्थित कोसीपुरा पढ्नुहोस्










