देश कंगाल बनाउने काम राजाहरुले गरेका हुन् : प्रधानमन्त्री ओली
काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला राजतन्त्रकालका शासकहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजापुरा पढ्नुहोस्










