निजामती सेवा विधेयक संसदीय समितिबाट पारित, अवकाश उमेर ६० वर्ष हुने
काठमाडौं, २ जेठ । संघीय निजामती सेवासम्बन्धी विधेयक संसदीय समितिबाट पारित भएको छ। शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बहसपछि विधेयक पारित गरेको हो। यो विधेयकपुरा पढ्नुहोस्










