सदन खुलाउन सत्ता र विपक्षबीच सहमति नजिक, आजदेखि सुचारु हुने संकेत
काठमाडौं, ३० जेठ । भिजिट भिसा प्रकरणको कारण अवरुद्ध भएको संघीय संसद् पुनः सुचारु गराउने प्रयास अन्तिम चरणमा पुगेको छ। सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति नजिकिएसँगै आजदेखि सदन खुल्ने सम्भावनापुरा पढ्नुहोस्










