अध्यक्ष विरुद्धको अभिव्यक्तिपछि रामकुमारी झाँक्रीलाई नेकपा एसको स्पष्टीकरण
काठमाडौँ, १८ असार । पतञ्जली जग्गा प्रकरणमा मुछिएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध चर्को अभिव्यक्ति दिएपछि पार्टी नेतृ रामकुमारी झाँक्रीमाथि स्पष्टीकरण सोधिएको छ। अध्यक्ष नेपाललाई लक्षित गर्दै झाँक्रीले ‘सिनोपुरा पढ्नुहोस्










