गृहमन्त्री रमेश लेखकको अडान : “राजीनामा होइन, संसदमा जवाफ दिन चाहन्छु”
काठमाडौं, २१ जेठ। भिजिट भिसा प्रकरणले राजनीतिक गर्मी बढाइरहेका बेला गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्याएका छन्। उनले आफूले संसदमै जवाफ दिन पाउनुपर्ने माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतकोपुरा पढ्नुहोस्










