३२ औँ मदन–आश्रित स्मृति दिवस देशभर मनाइँदै, बल्खुमा स्मृतिसभा आयोजना
कीर्तिपुर (काठमाडौं), ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रममार्फत मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्षपुरा पढ्नुहोस्










