शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी अभियान तीव्र
महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएको क्रममा सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरू आइतबार बिहान च्याउ टिप्न निकुञ्ज प्रवेशपुरा पढ्नुहोस्










