खिचरा महोत्सवमा तीन युवती कलाकारको सिर्जनालाई दर्शकले रूचाए
– कारी महतो खैरहनी । पुस ३० — ११औँ संस्करणको खिचरा महोत्सवमा प्रवेश गर्ने बित्तिकै मूल गेट अगाडि उभिएका दुई रुख र मन्दिरको उत्तरपट्टि रहेको आर्ट ग्यालरीले अवलोकनकर्ताको ध्यान तानिरहेकोपुरा पढ्नुहोस्










