पार्किङ शुल्कले चर्कियो विवाद, शुल्क घटाउन रत्ननगर महोत्सवलाई सिडिओको निर्देशनमा
चितवन – रत्ननगर महोत्सव २०८२ मा अत्यधिक पार्किङ शुल्क लिइएको विषयले स्थानीय स्तरमा मात्र नभई सामाजिक सञ्जालमा समेत चर्को विवाद उत्पन्न भएको छ। महोत्सवको पहिलो दिनदेखि मोटरसाइकलका लागि ४० रुपैयाँपुरा पढ्नुहोस्










