माधव नेपालले वामपन्थी एकताको प्रयास अझै जारी रहेको बताए
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले अझै पनि केही वामपन्थी घटकलाई एउटै छातामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले लामो गृहकार्यपुरा पढ्नुहोस्










