लाइसेन्स वितरणका लागि अन्तिम प्रकृया रोकिएपछि चितवनबाटै लाइसेन्स वितरणमा अन्योलमा
चितवन, असार २३ सर्वेच्च अदालतले चितवनबाटै सवारी चालक अनुमतीपत्र (लाइसेन्स) वितरणका लागि भइरहेको काम रोक्न आदेश जारी गरेको छ । जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने सवारीपुरा पढ्नुहोस्










