अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं, असार २२

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु