काठमाडौं । जेनजी आन्दोलनका क्रममा भक्तपुरको जगातीस्थित प्रहरी चौकीमा आगजनी गरेको आरोपमा संलग्न रहेका आठ जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। प्रहरीका अनुसार आत्मसमर्पण गर्नेहरूमध्ये काभ्रे भुम्लु–३ का रामशरण परियार (३४),पुरा पढ्नुहोस्

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र उनीहरूको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्रीको सो आश्वासनपछि स्थानीयले फोहोर फाल्न अनुमति दिएका छन्। बञ्चरेडाँडाका स्थानीयबासीलेपुरा पढ्नुहोस्

नवलपुर, कात्तिक । लगातार चार दिनदेखिको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड हिलाम्य बनेको छ। हिलोमा सवारी साधन फस्न थालेपछि सो खण्डमा आवागमन एकतर्फी र अत्यन्त कठिनपुरा पढ्नुहोस्

काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथैपुरा पढ्नुहोस्

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार रहेको बताएका छन् । उनले चाहिँ देश छोड्न भनिए पनि त्यसका लागिपुरा पढ्नुहोस्

पोखरा । केही समयदेखि सुस्त बनेको पोखराको पर्यटन क्षेत्र अहिले फेरि पर्यटकको घुइँचोले जीवन्त बनेको छ। दसैँ–तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमका कारण पोखराका होटल, रेस्टुरेन्ट र अन्यपुरा पढ्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीमाथि आक्रमण र आगजनीमा संलग्न दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–३ घर भईपुरा पढ्नुहोस्

जनकपुरधाम ९, कात्तिक । आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना विधि देशभर श्रद्धा र भक्तिसहित मनाइँदै छ। आज दिनभर उपवास बसेका ब्रतालुहरूले साँझपख चामल, दूधपुरा पढ्नुहोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आज चार जना नयाँ मन्त्री नियुक्त गर्न लागेको छ। नयाँ मन्त्रीहरूमा पर्यटन, स्वास्थ्य, युवा तथा खेलकुद, र श्रम मन्त्रालयका लागि नाम सिफारिस गरिएकोपुरा पढ्नुहोस्

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको गाईघाटमा आज बिहान करिब साढे ७ बजे सवारी दुर्घटना भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार घटनास्थलमा केही सवारीसाधन एकआपसमा ठोक्किँदा केहीपुरा पढ्नुहोस्

काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसोपुरा पढ्नुहोस्