सर्लाही, ३ साउन। सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका एक युवकको सुरक्षाकर्मीको सक्रियतामा सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका युवक गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन रहेकोपुरा पढ्नुहोस्

चितवन, ३ साउन। चितवनको कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा आन्तरिक विवादका कारण चार जना कर्मचारीले सेवा छाडेका छन्। रिसोर्ट स्रोतका अनुसार सञ्चालक ज्ञानेन्द्र खड्काले रिसोर्टमा आएका पाहुनासम्बन्धी सूचना तथापुरा पढ्नुहोस्

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनापछि केही समय अवरुद्ध भएको यातायात आइतबार बिहान ८ बजेदेखि पुनः सञ्चालनमा आएको छ। प्रहरीका अनुसारपुरा पढ्नुहोस्

काठमाडौं। इरानले प्रहार गरेका ब्यालिस्टिक मिसाइल तथा ड्रोन आक्रमणमा जोर्डनमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी सैन्य अधिकारीहरूले जनाएका छन्। अमेरिकी सेन्ट्रल कमाण्डपुरा पढ्नुहोस्

चितवन, साउन २ – चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडाको मृत्यु भएको छ। निकुञ्जका अनुसार अधिकांश गैँडा प्राकृतिक कारणले मरेका हुन् भनेपुरा पढ्नुहोस्

काठमाडौं, २ साउन – जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विभागले शनिबारपुरा पढ्नुहोस्

जनकपुरधाम, २ साउन ।  सप्तरीको राजविराज कारागारमा शनिबार बिहान विवाद उत्पन्न भएपछि पाँच जना कैदीबन्दीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्। कारागार प्रशासनका अनुसार केही दिनदेखि कैदीबन्दीहरूबीच आन्तरिक विवाद चलिरहेकोपुरा पढ्नुहोस्

काठमाडौं, २ साउन  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको कार्यसम्पादनबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। विशेष अदालतले नेकपा एमालेका नेता विष्णु पौडेललाई साधारण तारेखमापुरा पढ्नुहोस्

कैलाली, २ साउन – भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखान क्षेत्रमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेकोपुरा पढ्नुहोस्

चितवन, साउन १ – चितवन राष्ट्रिय निकुञ्जमा मानव–हात्ती द्वन्द्वको प्रमुख कारण बनेको ‘धुर्वे’ हात्तीको गतिविधिमाथि निगरानी बढाइएको छ। हालसम्म २५ जनाको ज्यान लिइसकेको उक्त हात्तीमा रेडियो कलर जडान गरी प्रत्येकपुरा पढ्नुहोस्

काठमाडौं । पहिरोका कारण रातभर अवरुद्ध बनेको नागढुंगा–मुग्लिन तथा मुग्लिन–नारायणगढ सडकखण्ड शुक्रबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। धादिङका विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडकमा दुवैतर्फ सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएकोपुरा पढ्नुहोस्