नगरवासीका सुझाव सुन्दै माडी नगरपालिका, सार्वजनिक सुनुवाइ सम्पन्न
चितवन। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक तथा वार्षिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। स्वदेश एफएमको सहजीकरणमा नगरसभा हल, बसन्तपुरमा आयोजित कार्यक्रममा नगरवासीले विकासपुरा पढ्नुहोस्










