काठमाडौं। साउदी अरेबिया सरकारले त्यहाँका विभिन्न कारागारमा रहेका ३३ जना नेपाली नागरिकको कैद सजाय माफ गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार रमजानको अवसरमा साउदी सरकारले विशेष आममाफीअन्तर्गत नेपाली कैदीहरूको सजाय माफपुरा पढ्नुहोस्

चितवन। वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालय, भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्डपुरा पढ्नुहोस्

चितवन, १६ असार। चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार (असार १७) देखि जिप सफारी सेवा बन्द हुने भएको छ। वर्षायाम सुरु भएसँगै वन्यजन्तु तथा चराचुरुङ्गीहरूको प्रजनन समयलाई ध्यानमा राख्दै निकुञ्जले सफारी अस्थायीपुरा पढ्नुहोस्

काठमाडौं, १६ असार। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको एशिया तथापुरा पढ्नुहोस्

सन्तकुमार चौधरी – सिमरा (बारा), १४ असार । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय समितिको चौथो पूर्ण बैठकले सञ्चार क्षेत्र, आदिवासी जनजातिको अधिकार, संघीयता कार्यान्वयन तथा मातृभाषा पत्रकारिताकोपुरा पढ्नुहोस्

काठमाडौँ,१४ असार । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी थाइल्याण्डमाआयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने भएकी छन् । मन्त्री चौधरी यही जुन २९ देखिपुरा पढ्नुहोस्

काठमाडौं, १४ असार । देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय बन्दै गएको छ । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमापुरा पढ्नुहोस्

काठमाडौं, १४ असार । तत्कालीन नेकपा एमालेका महासचिव तथा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमापुरा पढ्नुहोस्

वीरगन्ज, १३ असार । थारू पत्रकार संघ नेपाल पर्सा शाखाको अध्यक्षमा पुनम चौधरी सर्वसम्मत रूपमा चयन भएकी छन्। वीरगन्जमा सम्पन्न जिल्ला अधिवेशनले चौधरीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकोपुरा पढ्नुहोस्

सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा सञ्चालित डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम) नेपाल परियोजना अन्तर्गत नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा आदिवासी जनजाति पत्रकारहरूको क्षमता अभिवृद्धिपुरा पढ्नुहोस्

काठमाडौं । पछिल्लो तीन महिनायता काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा बर्डफ्लू (एच–फाइभ एन–वान) संक्रमण तीव्र रूपमा फैलिएको छ। पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको छपुरा पढ्नुहोस्