कमला वली हत्या प्रकरण : उच्च अदालतद्वारा चारै प्रतिवादी थुनामा राख्न आदेश
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ की २६ वर्षीया कमला खड्का वली हत्या प्रकरणमा उच्च अदालत तुलसीपुरले महत्वपूर्ण आदेश दिएको छ। अदालतले नेपाल सरकारका लेखा अधिकृत रहेका उनका श्रीमान गोपाल वलीसहितपुरा पढ्नुहोस्










