रविको पक्षमा हस्ताक्षर गर्दै मनीषा कोइरालाले भनिन्–राज्यबाट रविमाथि अन्याय र दुव्यर्ववहार भइरहेकोछ
काठमाडौं,२६ असार । प्रख्यात अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् । रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा उनी आज सहभागी भएकी हुन् ।पुरा पढ्नुहोस्










