कालिका नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई सहायतासामग्री वितरण
कालिका (चितवन),२७ असार । कालिका नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई लक्षित गरी सहायतासामग्री वितरण गरिएको छ। आर्थिक वर्ष२०८१/८२ काे स्वीकृत कार्यक्रम अनुसार नगर क्षेत्रका विभिन्न वडाबाट आएका अपांगता भएका व्यक्तिहरूलाई सहायतासामग्रीपुरा पढ्नुहोस्










