काठमाडौंबाट एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं, २४ असार । काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध नयाँबस्तीबाट एक चिनियाँ नागरिकलाई ठूलो रकमसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सोमबार साँझ ४० वर्षका वाङ जैनलाई एक करोड ४४ लाख रुपैयाँसहितपुरा पढ्नुहोस्










