थारु समुदायको जितिया पर्व सुरु, जिल्लामा आयोजनाहुने जितिया विशेषका सबै कार्यक्रम स्थगित
चितवन । थारु समुदायले मनाउने मौलिक पर्व जितिया आजदेखि सुरु भएको छ। चितवनका आदिवासी भूमिपुत्र थारु समुदायले यसलाई धुमधामका साथ मनाउने परम्परा भए पनि यसपटक खासै रौनकता देखिएको छैन। आजकोपुरा पढ्नुहोस्










