सरकारद्वारा एआई नीति २०८२ स्वीकृत, एमएमए च्याम्पियन रवीन्द्र ढाँट सम्मानित हुने
काठमाडौँ , २९ साउन । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति– २०८२ स्वीकृत गरेको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति पारित गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारपुरा पढ्नुहोस्










