काठमाडौ – सरकारले जेनजी आन्दोलनका शहिद परिवारलाई क्षतिपूर्ति र राहतको रकम बढाउने निर्णय गरेको छ।
आज सम्पन्न मन्त्रीपरिषद् बैठकले प्रत्येक शहिद परिवारलाई पुराना १० लाख रुपैयाँमा थप ५ लाख रुपैयाँ दिइने निर्णय गरेको छ। यसअनुसार, अब प्रत्येक परिवारले जम्मा १५ लाख रुपैयाँ पाउनेछन्।–00–