रौतहटमा सुटकेशभित्र ३५ वर्षीया रुबिकुमारी साहको शव भेटियो, हत्याभएको आशंका
रौतहट। रौतहटको गौर नगरपालिका–९ गौर सिर्सिया सडक खण्डअन्तर्गत मुडवालवा मोडमा सुटकेशभित्र फेला परेको महिलाको शवको पहिचान भएको छ। मृतक ३५ वर्षीया रुबिकुमारी साह रहेको प्रहरीले जनाएको छ। शनिबार राति करिब ८पुरा पढ्नुहोस्









