हरितालिका तीज : भक्तिपूर्ण उमंग र सांस्कृतिक उत्सव
चितवन । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज सोमबार (भाद्र शुक्ल तृतीया) देशभर उल्लासपूर्वक मनाइँदैछ। हरितालिका तीजलाई विशेषगरी भगवान् शिव र पार्वतीको दिव्य मिलन सम्झाउने दिनका रूपमा लिइन्छ। यसपुरा पढ्नुहोस्










