निकोलस भूसाल गोरखाबाट पक्राउ
काठमाडौ । सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका निकोलस भूसाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८, सरस्वती आश्रम क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो। प्रहरीलेपुरा पढ्नुहोस्










