गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। सोमबार जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी १९ जनाको मृत्यु भएपछि उनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। कांग्रेसको बैठकपछि सोमबार साँझ बालुवाटारमापुरा पढ्नुहोस्










