आदिवासी जनजाति महासंघ चितवनको जिल्ला अधिवेशन भरतपुरमा सुरु ( फाेटाेफिचर)
चितवन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको पाँचौ जिल्ला अधिवेशन भरतपुरमा सुरू भएको छ । प्रत्येक जातिय संस्थावाट अध्यक्ष सहित पाँचजना प्रतिनिधि अधिवेशनमा सहभागी भएका छन् ।पुरा पढ्नुहोस्









