माडीमा रेबिजको त्रास: सरकारी अस्पतालमा खोप छैन, प्राइभेट क्लिनिकमा महँगो उपचार
रेशम सापकोटा – सेतो नेपाल चितवन, ६ साउन — माडीमा हाल रेबिजको त्रास बढ्दै गएको छ। दैनिकजसो सङ्क्रमित कुकुरले मानिस र पशुहरूलाई टोकेको घटना दोहोरिरहेको छ, तर सरकारी अस्पतालमा रेबिजविरुद्धकोपुरा पढ्नुहोस्










